You are viewing the translated version of दर्ता किताब राखे.

Rule 12
दर्ता किताब राखे
(१) नाम दर्ता गर्ने निकायले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता गर्ने प्रयोजनको लागि अनुसूची-४ बमोजिमको ढाँचामा दर्ता किताब राखु पर्नेछ।

(२) उपनियम (१) बमोजिम दर्ता किताब राख्दा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको ऐनको दफा १७ बमोजिमको श्रेणीगत आधारमा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ।